Notification
गजल प्रतियोगिता सम्बन्धि सूचना
चितवन महोत्सव २०८१ मा आयोजना गर्न लागिएको रास्ट्रिय स्तरको गजल प्रतियोगितामा सहभागिताको लागि अनुरोध गर्दछौ |

माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्बन्धि सूचना
चितवन महोत्सव २०८१ मा संचालन हुने माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सहभागी हुन ईच्छुक विद्यालयहरुले पौष २४ गते भित्र नाम दर्ता गराउनुहुन अनुरोध गदछौ |

५७ औं वार्षिक साधारण सभा एवं अधिवेशन
उधोग वाणिज्य संघ चितवनको ५७ औं वार्षिक साधारण सभा एवं अधिवेशन सम्बन्धि सूचना |